एथलेटिक्सका धनीराम र भलिबलकी ललिता राखेप बोर्ड सदस्य
baahrakhari.com · Mon Aug 10 13:24:56 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनीत भएका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा मन्त्रीस्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)