गण्डकी सरकारले बनायो घरेलु मदिरा नियमावली, १८ वर्ष नपुगेकालाई बेच्न नपाइने
ratopati.com · Mon Aug 10 13:29:57 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणलाई खुला गर्न नियमावली तयार गरेको छ ।
अघिल्लो वर्ष ऐन बनाएको गण्डकीले अहिले नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको हो । घरेलु मदिरा ऐनकै अधिकारभित्र रहेर नियमावली तयार गरिएको सरकारले जनाएको छ । उक्त नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)