पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
kendrabindu.com · Mon Aug 10 13:29:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुट दिने निर्णयमा अनियमितता गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)