इप्पानद्वारा १६ हजार मेगावाटको पिपिए खुलासहित १३ बुँदे माग
setopati.com · Mon Aug 10 13:27:54 GMT 2026

नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले १० मेगावाटमुनिका आयोजनाको पिपिए प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)