ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव भोलि काठमाडौं ल्याइने
kharibot.com · Mon Aug 10 13:35:00 GMT 2026

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव भोलि काठमाडौं ल्याइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)