काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस
nepallive.com · Mon Aug 10 13:40:00 GMT 2026

काठमाडौं– काठमाडौँ विश्वविद्यालय (केयू) केही दिनमै उपकुलपति पाउने भएको छ। सरकारले उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले केयूको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश गरेको छ। समितिले सिफारिश गरेको नाम सोमबार केयूका कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाएको शिक्षा मन्त्रालयले स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)