सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने- ‘इतिहास मेटिँदैन’
dcnepal.com · Mon Aug 10 13:37:26 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरी ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)