‘टप इन्ड’मा नेपालले पहिलो रोजाइको टिम नपठाउने, अनिलको कप्तानीमा स्क्वाड घोषणा
nepalpress.com · Mon Aug 10 13:54:47 GMT 2026
काठमाडौं। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एन्ड टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले १४ अनिल कुमार शाहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)