टप एन्ड टी-२० सिरिज : अनिलको कप्तानीमा नेपालको टोली घोषणा
onlinekhabar.com · Mon Aug 10 13:52:56 GMT 2026
२५ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजका लागि नेपालको टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले अनिल कुमार साहको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालको ओडीआई टोलीमा समावेश नगरिएका ओपनिङ ब्याटर कुशल भुर्तेल टप एन्ड खेल्ने टोलीमा समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)