भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
ratopati.com · Tue Jun 30 06:04:28 GMT 2026

काठमाडौं । लालपुर्जा र नेपाली नागरिकताको मागसहित आफूहरुको दुःख सुनाउन सुस्तावासी काठमाडौं आइपुगेका छन् ।
भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको गुनासो गर्दै उनीहरूले आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)