रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची
onlinekhabar.com · Tue Jun 30 06:04:38 GMT 2026

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ ।
भुवन केसीको अध्यक्षामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)