सेवा नलिने घोषणा गरेका म्यानपावरले लिए १०४ पूर्वस्वीकृति र ४३० श्रम स्वीकृति
onlinekhabar.com · Mon Aug 10 14:14:10 GMT 2026

२५ साउन, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले आन्दोलन घोषणा गर्दै वैदेशिक रोजगार विभागबाट प्रदान हुने सेवा नलिने बताए पनि विभागबाट धमाधम सेवा लिइरहेको पाइएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गते राति १२ बजेदेखि विभागबाट प्रदान हुने सेवा नलिने घोषणा गरेको थियो । त्यसअनुसार आज म्यानपावर व्यवसायीहरूले विभाग परिसरमा धर्नासमेत दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)