प्रधानन्यायाधीशले नै अर्थको अनर्थ लगाएपछि...
janaaastha.com

कानुनका विद्यार्थीहरुले आयोजना गरेको एक कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अभिव्यक्ति विवादमा तानिएको छ । भारतीय विश्वविद्यालयमा कानुन विषय अध्ययन गरेका नेपाली विद्यार्थीहरूको संगठनले हिजो याक एण्ड यति होटलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘कृतज्ञ’ को ठाउँमा ‘कृतघ्न’ सम्बोधन गरेपछि सहभागीहरु मुखामुख गर्न बाध्य भएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)