मानव बेचबिखन र जबरजस्ती करणीका फरार प्रतिवादी कतारमा समातिए
ratopati.com · Mon Aug 10 14:20:49 GMT 2026

काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ का मो. ताहिर राईन पक्राउ परेका छन्।
एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई कारबाही प्रक्रिया अगाडि बढाउन सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)