सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर र ल्यापटप चोरी गर्ने ३ जना पक्राउ
ekantipur.com · Mon Aug 10 14:22:29 GMT 2026

सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर र ल्यापटप चोरी गर्ने ३ जना पक्राउ
त्रिवेणी गाउँपालिका–४ फलावाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कम्प्युटर, ल्यापटपलगायतका सामग्री चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)