कञ्चनपुरको भुस इँटा उद्योग नवीकरण गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
ratopati.com · Mon Aug 10 14:28:52 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले कञ्चनपुर जिल्लामा सञ्चालित भुस इँटा उद्योगको नवीकरण प्रक्रिया नरोक्न र उद्योग सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त आदेश दिएको हो ।
बल बहादुर साउद समेतका निवेदकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले उद्योगको नवीकरण कार्य अघि बढाउन बाटो खोलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)