सन्दीप बने नेपालकाे ओडिआई कप्तान
barnanmedia.com · Mon Aug 10 14:24:15 GMT 2026
स्पीनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको ओडिआई कप्तान बनेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको कप्तान नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)