गृहमन्त्री गुरुङ र मधेसका सांसदहरूबीच के भयो कुरा ?
baahrakhari.com · Mon Aug 10 14:34:26 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले उद्योगमन्त्री गौरी यादवसहित मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
मधेसमा हालै घटेको घटनालगायत समसामयिक विषयमा सोमबार गृह मन्त्रालयमा मधेस प्रदेशका सबै दलका सांसदहरूसँग उनले छलफल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)