नेपाली केयरगिभरको व्यावसायिकताप्रति इजरायली दूतको प्रशंसा
ratopati.com · Mon Aug 10 14:37:27 GMT 2026

इजरायल। इजरायलकी व्यापार तथा नवप्रवर्तन सम्बन्धी विशेष दूत एवं जेरुसेलमकी पूर्वउपमेयर फ्लर हसन नाहुमले नेपालसँगको आफ्नो आत्मीय सम्बन्ध र नेपालीहरूको इमानदारिताको प्रशंसा गरेकी छन् ।
इजरायल भ्रमणमा रहेको १८ सदस्यीय नेपाली पत्रकारहरूको टोलीसँग कुराकानी गर्दै उनले नेपाल आफ्नो लागि सधैं विशेष रहेको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)