गुन्डुमा बस्दैछ एमालेको सचिवालय बैठक
himalpress.com · Sat May 16 01:25:28 GMT 2026

काठमाडौँ- नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)