युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
ratopati.com · Mon Aug 10 14:59:52 GMT 2026

गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार भीषण आक्रमण गरेसँगैरूस र यूक्रेनबिचको युद्धमा फेरि एकपटक तीव्रता देखिएको छ ।
रूसको निजनेकामस्क सहरमा युक्रेनद्वारा सोमबार गरिएको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका तातारस्तान क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)