एक वर्षमा १२ हजार ८०० पटक खाद्य बजार अनुगमन, १४२ व्यवसायीविरुद्ध मुद्दा
ekantipur.com · Mon Aug 10 14:43:29 GMT 2026

एक वर्षमा १२ हजार ८०० पटक खाद्य बजार अनुगमन, १४२ व्यवसायीविरुद्ध मुद्दा
विभाग प्रवक्ता डा बाल कुमारी शर्माका अनुसार, अनुगमनका क्रममा संकलित नमुनाको परीक्षणपछि न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको आरोपमा १ सय ४२ खाद्य तथा दाना व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)