गण्डकीमा सरकार बदल्न कांग्रेस र एमालेको तानातानमा राप्रपा, यस्तो छ प्रदेशसभाको अंकगणित
setopati.com · Mon Aug 10 15:05:25 GMT 2026

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य जारी रहे पनि सरकारको नेतृत्वलाई लिएर दुई दलबीच तानातान बढेको छ।
वर्तमान सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे बाँकी अवधि आफ्नै नेतृत्वमा सरकार सञ्चालन गर्ने रणनीतिमा छन् भने एमाले नेता खगराज अधिकारी पुन: मुख्यमन्त्री बन्ने दौडमा छन्। दुवै दलले सरकार गठनका लागि २ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)