धनुषामा विभिन्न मुद्दाका ११ फरार प्रतिवादी पक्राउ
reportersnepal.com · Mon Aug 10 15:06:55 GMT 2026

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू जिल्ला अदालत धनुषाबाट कैद तथा जरिवाना तोकिएपछि वारदात पछि फरार रहेका व्यक्तिहरू हुन्। उनीहरूमध्ये सवारी ज्यान मुद्दाका १ जना, कुटपिटतर्फ ५ जना र चोरी, लागुऔषध, हातहतियार, मोटरसाइकल चोरी तथा नकवजनी मुद्दातर्फका १-१ जना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)