मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था
makalukhabar.com · Tue Jun 30 06:11:34 GMT 2026

तनहुँ । तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ ।
विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)