पहिलो रंगीन फिल्म ‘कुमारी’ हेर्न दर्शकको लाग्यो भिड
ratopati.com · Mon Aug 10 15:14:46 GMT 2026

काठमाडौँ । नेपाली चलचित्र इतिहासको एउटा महत्त्वपूर्ण अध्याय, पहिलो रंगीन चलचित्र ‘कुमारी’ सोमबार राजधानीको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा विशेष प्रदर्शन गरिएको छ ।
बोर्डद्वारा सञ्चालित ‘ओल्ड इज गोल्ड’ फिल्मको विशेष प्रदर्शन शृंखलाअन्तर्गत सोमबार ‘कुमारी’ प्रदर्शन गरिएको हो, जहाँ दशकौँपछि चलचित्रका सर्जक र आजका दर्शकले सँगै हेरेका छन् । विशेष प्रदर्शनीमा दर्शकको उत्साहजनक उपस्थिति रह्यो र हल ‘हाउसफुल’ भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)