कोलम्बियामा शक्तिशाली भूकम्प
nepalviews.com · Mon Aug 10 15:14:16 GMT 2026

काठमाडौं । कोलम्बियाको प्रशान्त तटीय क्षेत्रमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण विभिन्न स्थानमा भवनहरू क्षतिग्रस्त भएका छन् भने धेरै मानिस घाइते भएका छन् ।
कोलम्बियाको चोको प्रान्तकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाले भूकम्पबाट मानिसहरू घाइते भएको पुष्टि गरेकी छन् । यद्यपि, उनले घाइतेको यकिन संख्या सार्वजनिक गरेकी छैनन् । सम्भावित पराकम्पन (आफ्टरशक) को जोखिमप्रति पनि उनले चिन्ता व्यक्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)