महँगी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतका कार्यक्रम ल्याउन कांग्रेसको माग
ekantipur.com · Mon Aug 10 15:09:00 GMT 2026

महँगी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतका कार्यक्रम ल्याउन कांग्रेसको माग
सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारका पछिल्ला निर्णय र आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाउँदै चार बुँदे निर्णय गरेको छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)