अग्रगामी मोर्चाको पहिलो बैठक : सङ्घीयताको संस्थागत सुदृढीकरणमा एउटै स्वर
nepalpress.com · Mon Aug 10 15:10:55 GMT 2026

जनकपुरधाम । सात राजनीतिक दल मिलेर गठन भएको अग्रगामी मोर्चाको पहिलो समीक्षा बैठक सम्पन्न भएको छ । काठमाडौँमा सोमबार बसेको बैठकमा सङ्घीयता, समानुपातिक प्रतिनिधित्व र समावेशी व्यवस्थालाई संस्थागत तथा थप सशक्त बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।
गत शनिबार घोषणा गरिएको अग्रगामी मोर्चाले सङ्घीयता, समानुपातिकता र समावेशिताको पक्षमा सशक्त रूपमा अघि बढ्ने निर्णय गरेको जनमत पार्टीका नेता चन्दन सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)