युक्रेनको ड्रोन आक्रमणमा रूसमा १३ जनाको मृत्यु
lokaantar.com
युक्रेनले सोमबार रूसको तातारस्तान क्षेत्रस्थित निजनेकामस्क सहरमा गरेको व्यापक ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।
तातारस्तान क्षेत्रीय प्रशासनका अनुसार औद्योगिक र नागरिकस्थलहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो। प्रत्यक्षदर्शीहरूले आक्रमण तेल प्रशोधन केन्द्रतर्फ केन्द्रित भएको हुनसक्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)