जोड्ने क्रममा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु
barnanmedia.com · Mon Aug 10 15:15:47 GMT 2026

बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर एक १८ वर्षीय युवकको मृत्यु भएको छ।
फेटा गाउँपालिका–७ कुकुरभुक्काका लक्ष्मी साह तेलीका छोरा गणेश साह तेलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)