लघुवित्त पीडितसँग सहमति भएको दुई हप्तामै किन हुँदैछ अर्को वार्ता ?
onlinekhabar.com · Mon Aug 10 15:26:29 GMT 2026

२५ साउन, काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बुधबार वार्ता हुने भएको छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले भने, ‘भोलि सरकारले औपचारिक पत्र दिने र पर्सी बिहान ११ बजेदेखि वार्ता सुरु गर्ने भएका छौं ।’
लघुवित्त पीडितको तर्फबाट सेन्चुरीको संयोजकत्वमा पुनमकुमारी महतो, बिमला गजमेर, जोगेन्द्र यादव, दामोदर ढकाल, सुरेश घिमिरे लगायत सदस्य रहेको टोली गठन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)