अग्रगामी मोर्चाको पहिलो बैठक : आमसभा सहितका कार्यक्रम गर्ने
onlinekhabar.com · Mon Aug 10 15:23:07 GMT 2026

२५ साउन, काठमाडौं । प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित गठित अग्रगामी मोर्चाको पहिलो बैठक बसेको छ ।
सोमबार बसेको बैठकले मोर्चाको संयुक्त आमसभा सहितका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)