आफ्नो कम्प्युटर वा ल्यापटपलाई नै यसरी बनाउनुहोस् ब्लुटुथ स्पिकर
techpana.com · Sun Apr 13 16:56:05 GMT 2025

काठमाडौँ । के तपाईँलाई थाहा छ विन्डोज ११ पीसीलाई एउटा ब्लुटुथ स्पिकरको रूपमा प्रयोग गर्न सकिन्छ ? यसले तपाईँलाई आईफोन तथा एन्ड्रोइड डिभाइसमा भएका आफूलाई मनपर्ने म्युजिक ट्रयाक कम्प्युटरमा सुन्ने सुविधा दिन्छ । आज हामी तपाईँलाई कम्प्युटरलाई कसरी ब्लुटुथ स्पिकरको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बताउँदैछौँ:
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)