साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो
newsofnepal.com · Mon Aug 10 15:38:59 GMT 2026

चितवन ।
साउनको अन्तिम सोमबार पवित्र तीर्थस्थल देवघाटमा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। त्रिशूली र कालीगण्डकी नदीको पवित्र बेणीसङ्गममा स्नान, पूजा–आराधना तथा दर्शन गर्न चितवन, तनहुँ, नवलपुरलगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन देवघाट पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)