ब्राउन सुगरसहित एक जना पक्राउ
baahrakhari.com · Mon Aug 10 15:39:44 GMT 2026

वीरगन्ज । प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा-१४ कृष्णप्रणामी चोकमा लागुऔषध ब्राउनसुगरको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतका शत्रुधन पासवानलाई आज पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)