एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर
janaaastha.com

बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत एक कर्मचारीले महिनाभरको हाजिरी एकैपटक गरेको खुलेको छ । शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक (पाँचौं तह) की कर्मचारी गीताकुमारी खड्काले साउन महिनाभरको हाजिरी एकैपटक गरेको भेटिएको हो । साउन १४ गते उनले पूरै महिनाको हाजिरी गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)