तौलमा ठगी गर्ने कोसी ग्यासलाई दुई लाख ९० हजार जरिवाना
nepalnews.com · Mon Aug 10 14:00:28 GMT 2026

विराटनगर । आम उपभोक्ताको भान्छामा पुग्ने ग्यासको तौलमा चरम ठगी गरी ‘ब्रम्हलुट’ मच्चाउने कोशी ग्यास उद्योगमाथि जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही गरेको छ ।
सिलिन्डरमा ग्यास कम भरेर र रित्तो भाँडोको तौलमा समेत प्राविधिक खेलबाड गरी उपभोक्ताको ढाड सेक्ने काम गरेको पुष्टि भएपछि प्रशासनले उद्योगलाई कारावही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)