लगानीको वातावरणमै प्रश्न उठ्यो, एनसेलले अर्थमन्त्रीसँग राख्यो सुधारको प्रस्ताव
nepalpress.com · Mon Aug 10 15:45:23 GMT 2026

काठमाडौँ । एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले नेपालमा नयाँ लगानी आकर्षित गर्न लगानीकर्ताको सुरक्षा, नीतिगत स्थिरता र राज्यको समान व्यवहार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा श्रेष्ठले व्यवसायी तथा लगानीकर्तामाथि हुने धरपकड र फौजदारी मुद्दाका घटनाले निजी क्षेत्र तथा विदेशी लगानीकर्तामाझ सुरक्षाको प्रश्न उठाएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)