१५औँ महाधिवेशनको तयारी सुरु गर्ने कांग्रेसकाे निर्णय
reportersnepal.com · Mon Aug 10 15:56:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी सुरु गर्ने निर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको आन्तरिक तयारीलाई तीव्रता दिने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)