कांग्रेस संस्थापन इतर समूहले झापाका पाँचै क्षेत्रमा तोक्यो संयोजक
nepalnews.com · Mon Aug 10 16:04:48 GMT 2026

झापा। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ गते काठमाडौंमा आयोजना हुने भेलालाई लक्षित गर्दै झापाका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय संयोजकसहितको समन्वय टोली गठन गरेको छ। पार्टीको संस्थापन इतर समूहको जिल्ला तहमा गतिविधि तीव्र भइरहेका बेला पाँचै निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको हो।
पार्टी स्रोतका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा निवर्तमान जिल्ला सदस्य सञ्जय निरौला चयन भएका छन्। सोही क्षेत्रको सदस्यमा निर्मला भण्डारीलाई जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)