पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा
kathmandupati.com · Mon Aug 10 16:05:32 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)