इरानले राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख किन बदले ?
baahrakhari.com · Mon Aug 10 16:08:08 GMT 2026

काठमाडौं । इरानले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी)का सचिव मोहम्मद बागेर जोल्गादरलाई हटाएको छ । उनको ठाउँमा लामो समयसम्म इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को कमाण्ड सम्हालेका मोहसिन रेजाईलाई जिम्मेवारी दिएको छ ।
रेजाईको नियुक्तिलाई होर्मुज जलमार्गमा कडा अडान कायम राख्ने र सुरक्षा तथा सैन्य मामिलामा अनुभवी नेतृत्वको भूमिका बढाउने संकेतका रूपमा हेरिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)