संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष दाहाल
onlinekhabar.com · Tue Jun 30 06:20:05 GMT 2026

१६ असार, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र परिणाममुखी बनाउनुपर्ने बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति दिने सर्वोच्च मञ्च भएको उल्लेख गरे।
‘संवाद नै लोकतन्त्रको प्राण’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)