रन्जु दर्शनाले महामन्त्रीमा उमेदवारी दिने, पुकार बमले सहमहामन्त्रीमा
baahrakhari.com · Thu Jun 25 17:02:20 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाकी सांसद तथा रास्वपाकी नेतृ रन्जु दर्शनाले दोस्रो चरणमा पार्टीको महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत उमेदवारी घोषणा गरेकी हुन् । त्यस्तै पुकार बमले सहमहामन्त्रीमा उमेदवारी दिने जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)