बालेन सरकारलाई घचघच्याउन सामल बोकेर काठमाडौं आइपुगे सुस्ताबासी (१० तस्बिर)
nepalpress.com · Tue Jun 30 06:18:12 GMT 2026

काठमाडौं । भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौं आएका छन् । उनीहरू आजदेखि माइतीघरमा धर्ना दिने तयारी साथ सामल लिएर सरकारलाई घचघच्याउन राजधानी आइपुगेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाइपछि भारतीयबाट आफूहरू थप पेलिन थालेको उनीहरूको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)