पूर्णअपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ
ratopati.com · Mon Aug 10 16:13:27 GMT 2026

बागलुङ। बागलुङमा पूर्णअपाङ्गता भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–३ बस्ने ३२ वर्षीय होमे पतेल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)