सहिद घोषणा र निष्पक्ष छानबिनको प्रतिबद्धतासहित मृतक मेहताको परिवारसँग सरकारले गर्यो सात बुँदे सहमति
ukeraa.com

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ।
मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)