ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
makalukhabar.com · Mon Aug 10 16:16:50 GMT 2026

काठमाडौं । प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा-१४ कृष्णप्रणामी चोकमा लागुऔषध ब्राउनसुगरको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतका शत्रुधन पासवानलाई आज पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)