गञ्जेडाँडा हत्याकाण्ड:१७ वर्षीय किशोरसहित दुई जना प्रहरी नियन्त्रणमा
barnanmedia.com · Mon Aug 10 16:08:58 GMT 2026

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको cc घटनाको अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका छन्।
गत साउन २३ गते बिहान करिब ७:३० बजे सोही स्थानका ४६ वर्षीय तोईबहादुर कटुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)